मोहित शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मोहित शर्मा
व्यक्तिगत जानकारी
नाममोहित महिपाल शर्मा
ब्याटिङदाहिने हाथे
बलिङदाहिने हाथे मीडियम फास्ट
भूमिकाबलर
घरेलू टिम जानकारी
वर्षटिम
२०११-हाल सम्महरियाणा
२०१३-हाल सम्मचेन्नई सुपर किंग
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआइ टि२०आइ एलए प्रथम श्रेणी
म्याच १५ १९
कुल रन ३५ ३१६
ब्याटिङ औसत - ११.६६ १५.०४
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर २४ ४९
कुल बल २३७ ४२ ७०५ ३,३५७
विकेट १४ ६६
बलिङ औसत ५८.०० ११ ४०.३५ २४.१९
एक इनिङमा ५ विकेट -
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ ४/२२ १/११ २/२६ ५/४७
क्याच/स्टम्प १/- ३/- ५/- ४/-
Source: क्रिकइन्फो, २३ जनवरी २०१५

मोहित शर्मा (जन्म १८ सेप्टेम्बर १९९८) भारत राष्ट्रिय क्रिकेट टिमका एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी हरियाणाका लागि क्रिकेट खेल्छन । उनि दाहिने हाथे मध्यम तेज गतीका बलर हुन् ।


प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

मोहित शर्माको जन्म १८ सेप्टेम्बर १९९८मा भारतको हरियाणामा भयेको थियो।


अन्तर्राष्ट्रिय अवार्ड[सम्पादन गर्ने]

एकदिवसीय अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

म्यान अफ दि म्याच[सम्पादन गर्ने]

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
 जिम्बाब्वे Queens Sports Club, Bulawayo १ अगस्ट २०१३ १०-३-२६-२ ; DNB  भारत ९ विकेटले विजयी ।[१]


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]