मौलिक आरोपण त्रुटि
स्वरूप
मौलिक आरोपण त्रुटि सामाजिक मनोविज्ञानमा मानवीय व्यवहारको वातावरणीय स्पष्टीकरणलाई भन्दा चारित्रिक स्पष्टीकरणलाई बढी महत्त्व दिने प्रवित्ति हो। यो प्रवित्तिलाई 'मानिसले गर्ने कार्यले उसको चरित्र दर्शाउँछ भन्ने विश्वास' भनेर पनि वर्णन गरिएको छ।[१] यो त्रुटिको कारणले मानिसले गर्ने व्यवहारलाई उसको वातावरणीय परिस्थिति नबुझि उसको चरित्रसँग गाँस्न पुगिन्छ।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bicchieri, Cristina, "Scripts and Schemas", Coursera - Social Norms, Social Change II, अन्तिम पहुँच १५ जुन २०१७। अभिलेखिकरण ३ सेप्टेम्बर २०१७ वेब्याक मेसिन