यम बराल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


यम बराल एक परिचित नेपाली गायक हुन्। उनले गाएका 'बादलुको घुम्टोले इलाम बजार छोपिँदा', 'निष्ठुरीले छाडेर गैहाली' जस्ता गीत चर्चित छन्। नेपाली चलचित्रमा पनि यिनले पार्श्व गायन गरेका छन्।