यश (अभिनेता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यश
जन्मनवीन[१]
हसान, कर्नाटक, भारत
वासस्थानबेङ्गलोर, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता
कार्यकाल२००४–वर्तमान
जीवनसाथी[२]
सन्तान
वेबसाइटnimmayash.in

नवीन[१] जसलाई स्क्रिनमा यश पनि भनिन्छ, एक भारतीय चलचित्रका अभिनेता हुन् जो प्राय कन्नड चलचित्रमा काम गर्ने गर्छन् । चलचित्र खेल्नभन्दा पहिले उनी टेलिभिजन धारावाहिकमा काम गर्थे ।[३][४]

यसै क्रममा उनले सन् २००७ को चलचित्र जम्बदा हुडुगीमा सहायक अभिनेताको रूपमा रहेर चलचित्र जगतमा दर्पण गरेका हुन् । उनको दोश्रो चलचित्र मोग्गीना मनसु (२००८) मा उनले राधिका पण्डितसङ मुख्य भूमिकामा अभिनय गरेका छन् । यस चलचित्र धेरै सफलता प्राप्त गरेको थियो जसले यशलाई फिल्मफेयर शर्वश्रेश्ठ सहायक अभिनेता पुरस्कार प्राप्त गर्न सहयोग गरेको थियो । यश मोदलसाला (२०१०), राजधानी (२०११), मिस्टर एण्ड मिस रामाचारी (२०११) र मास्टरपिस (२०१५) जस्ता सफलता प्राप्त चलचित्रहरूले गर्दा स्टार हुन सफल भएका छन् ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

यशको जन्म कर्नाटकको हसान जिल्लामा भएको थियो । उनी नन्दिनीका सानो भाइ हुन् । उनको पिता पहिला बिएमटिसिमा काम गर्थे ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]