यश कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यश कुमार

यश कुमार नेपाली गायक ,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो| उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये 'मैले छोएको पानी चल्दैन' र 'म आफ्नो शहरमा ईनार बनाउछु' सबैभन्दा चर्चित गीतहरू हुन् | इन गीतहरूमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरूमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुञ्छ।



जीवनी[सम्पादन गर्नुहोस्]

यश कुमारको जन्म सर्लाही जिल्लामा बुवा राम नेपाल र आमा गीता नेपालको कोखबाट सन् १९७८ नोवेम्बेर १६ मा भएको थियो। ऊनी विवाहित हुन् र ऊनको एउटा छोरा छ। उनले नेपाली चलचित्रहरूमा पनि अभिनय र निर्देशन गरेका छन्| यश कुमारको गीत संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये 'मैले छोएको पानी चल्दैन' र 'म आफ्नो शहरमा ईनार बनाउछु' ले उसलाइ पहिचानदिएको छ| यिनका गीतहरूमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरूमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुन्छ।

देश विदेश घुम्न रुचाउने यश कुमारले आमेरिका, क्यानाडा, युरोप, ऑस्ट्रेलिया लगायत जापान, आरब देशहरूमा गीत गाएर प्रबाशी नेपालीहरूको मन जित्न सफल भएका छन् ।

प्रेम सन्बन्ध[सम्पादन गर्नुहोस्]

विवाह[सम्पादन गर्नुहोस्]

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]