सामग्रीमा जानुहोस्

याङगाङ

निर्देशाङ्कहरू: २७°१८′०″उ ८८°२६′०″पू / 27.30000°N 88.43333°E / 27.30000; 88.43333
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
याङगाङ
नगर
याङगाङ is located in सिक्किम
याङगाङ
याङगाङ
सिक्किम, भारतमा स्थान
निर्देशाङ्क: २७°१८′०″उ ८८°२६′०″पू / 27.30000°N 88.43333°E / 27.30000; 88.43333
देश भारत
राज्यसिक्किम
जिल्लानाम्ची
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

याङगाङ सिक्किमको नाम्ची जिल्लाको एउटा सानो सहर हो। याङगाङ सिक्किम विश्वविद्यालय परिसर निर्माणको लागि अनुमानित क्षेत्र हो। राज्यको सबैभन्दा ठुलो प्रहरी प्रशिक्षण केन्द्र याङगाङमा छ। याङगाङमा थुप्रै प्राकृतिक पर्यटकीय स्रोतहरू छन्।[]

याङगाङ सिक्किमका पूर्व मुख्यमन्त्री, श्री पवनकुमार चाम्लिङको जन्मस्थल पनि हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "याङगाङ गल्सलाई खुल्ला महिला भलिबल उपाधि", हाम्रो खेलकुद, २०२३-०१-२०, अन्तिम पहुँच २०२४-१२-२१