युगधारा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


युगधारा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कृष्ण कायस्थद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक इन्द्रवहादुर श्रेष्ठ हो। यसको प्रकाशन काठमाडौंमा सामयिक २०२७ भदँमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]