युगरेखा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


युगरेखा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य श्यामवहादुर सुव्वा र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाली साहित्य प्रचारिणी समिति लिडू हो। यसको प्रकाशन आसाममा द्वैमासिक २०२७ चैत्रमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]