युगवाणी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


युगवाणी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नारायण पसाxद भट्टराईद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक भट्टराई वन्धु हो। यसको प्रकाशन वनारसमा साप्ताहिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २००४मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]