सामग्रीमा जानुहोस्

युनिभर्सल पिक्चर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युनिभर्सल सिटी स्टुडियोज
युनिभर्सल पिक्चर्स
पूर्व नाम
सूची
  • युनिभर्सल फिल्म म्यानुफ्याक्चरिङ कम्पनी (सन् १९१२–१९२३)
  • युनिभर्सल पिक्चर्स कर्पोरेसन (सन् १९२३–१९३६)
  • युनिभर्सल प्रोडक्सन, निगम (सन् १९३६–१९३७)
  • युनिभर्सल पिक्चर्स कम्पनी, निगम (सन् १९३७–१९४७)
  • युनिभर्सल-इन्टरनेसनल (सन् १९४६–१९६३)
  • युनिभर्सल सिटी स्टुडियोज, निगम (सन् १९६३–१९९९)
व्यवसाय प्रकार
डिभिजन
उद्योगचलचित्र
पूर्ववर्तीइन्डिपेन्डेन्ट मुभिङ पिक्चर्स
स्थापितअप्रिल ३०, १९१२; ११४ वर्ष पहिले (१९१२-०४-30)
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय१० युनिभर्सल सिटी प्लाजा, ,
संयुक्त राज्य अमेरिका
शाखा सङ्ख्या
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
  • Donna Langley (अध्यक्ष, युनिभर्सल फिल्म्ड इन्टरटेनमेन्ट ग्रुप) पसटर क्रामर (अध्यक्ष)
उत्पादनहरूचलचित्रहरू
आम्दानी अमेरिकी डलर ११.६२२ अर्ब (सन् २०२२)
मूल सङ्गठन
विभाग
सहायक कम्पनीहरू
वेबसाइट
पद टिप्पणी / स्रोतहरू
[][]

युनिभर्सल सिटी स्टुडियोज ('युनिभर्सल पिक्चर्सको नामबाट व्यवसाय गर्ने), जसलाई सामान्यतया युनिभर्सल स्टुडियोज वा केवल युनिभर्सल भनिन्छ, एक अमेरिकी चलचित्र निर्माणचलचित्र वितरण कम्पनी हो। यसको मुख्यालय युनिभर्सल सिटी, क्यालिफोर्नियाको युनिभर्सल स्टुडियोज कम्प्लेक्समा रहेको छ। यो एनबिसी युनिभर्सलको चलचित्र स्टुडियो शाखा युनिभर्सल फिल्म्ड इन्टरटेनमेन्ट ग्रुपको प्रमुख स्टुडियो हो, जुन कोमकार्टको एक सहायक कम्पनी हो।

३० अप्रिल १९१२ मा कर्ल लेमेले, मार्क डिटेनफास, चार्ल्स बाउमान, एडम केमल, प्याट पावर्स, विलिया स्वानसन, डिभिड होर्ल्से, रोर्ट एच. क्रोरेन र जुलेस ब्रुलाटुरद्वारा स्थापित युनिभर्सल संयुक्त राज्य अमेरिकाको सबैभन्दा पुरानो जीवित चलचित्र स्टुडियो हो। यो गोमन्ट फिल्म्स, पाथे, टिटानस र नोरडिस्क फिल्मपछि विश्वको पाँचौँ पुरानो स्टुडियो हो र यो हलिउडका बिग फाइभ" चलचित्र स्टुडियोहरू मध्ये एक हो।

युनिभर्सलका सबैभन्दा व्यावसायिक रूपमा सफल चलचित्र शृङ्खलाहरूमा फास्ट एन्ड फ्युरियस, जुरासिक पार्कडेस्पिसिबल मि पर्दछन्। यसका अतिरिक्त, स्टुडियोको पुस्तकालयमा धेरै व्यक्तिगत चलचित्रहरू जस्तै जज्इ.टि. द एक्स्ट्रा-टेरिस्टेरियल समावेश छन् जुन दुवै आफ्नो प्रारम्भिक प्रदर्शनका समयमा सबै समयका सर्वाधिक कमाउने चलचित्रहरू बनेका थिए। यो युनिभर्सल पिक्चर्सको सदस्य हो र हलिउडको स्वर्ण युगका क्रममा यो "लिटिल थ्रि" प्रमुख स्टुडियोहरू मध्ये एक थियो।[] यो हाल युनिभर्सल फिल्म्ड इन्टरटेनमेन्ट ग्रुपका आठ चलचित्र स्टुडियोहरू मध्ये एक हो, जसमा फोकस फिचर्स, एम्ब्लिन पार्टनर्स मा २०% हिस्सा, युनाइटेड इन्टरनेसनल पिक्चर्स]]मा ५०% हिस्सा, वर्किङ टाइटल फिल्म्स, युनिभर्सफ एनिमेसल स्टुडियोस, इलुमिनेसन र ड्रिमवर्क्स एनिमेसन रहेका छन्।

  1. हालको लोगो सन् २०१३ देखि प्रयोगमा छ। सुरुमा वेटा एफएक्सद्वारा बनाइएको र यसको परिमार्जित संस्करण ब्रायन ज्याक्सनले निर्मित थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Comcast Reports 4Th Quarter And Full Year 2022 Results" (PDF), cmcsa.com (अङ्ग्रेजीमा), Comcast, जनवरी २६, २०२२, पृ: 4, मूलबाट जनवरी २६, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ८, २०२३
  2. "Contact Us", NBCUniversal, मूलबाट सेप्टेम्बर ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०१७ अभिलेखिकरण सेप्टेम्बर ३, २०१७ वेब्याक मेसिन"Brad Weston Launches Production Company With Backing From Universal, eOne", Variety (magazine), मे १७, २०१७, मूलबाट मे १७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २७, २०१९ }}
  3. "Our Story", MPAA, मूलबाट अगस्ट ३०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३०, २०१७