युरोप
स्वरूप
क्षेत्रफल | १,०१,८०,००० किमी२ (३९,३०,००० वर्ग माइल)[१] (छैठौँ)[क] |
---|---|
जनसङ्ख्या | ७४५,१७३,७७४ (सन् २०२१; तेस्रो)[२][३] |
जनघनत्व | ७२.९/किमी२ (१८८/वर्ग माइल) (दोस्रो) |
जिडिपी (पिपिपी) | $२९.०१ ट्रिलियन (२०१९; दोस्रो)[४] |
जिडिपी (साङ्केतिक) | $२१.७९ ट्रिलियन (२०१९; तेस्रो)[५] |
जिडिपी प्रति व्यक्ति | $२९,४१० (२०१९; तेस्रो)[ग][६] |
एचडिआई | ![]() |
वासिन्दा नाम | युरोपेली |
देशहरू | ५० सार्वभौम राष्ट्रहरू ६ आंशिक मान्यताप्राप्त |
निर्भरता | ६ निर्भर इलाकाहरू |
भाषाहरू | सबैभन्दा सामान्य भाषाहरू: |
समय क्षेत्रहरू | युटिसी−१ देखि युटिसी+५ |
ठूलो सहरहरू | ठुलो सहरी क्षेत्रहरू: |
युरोप पृथ्वीमा रहेको सात महादेशहरू मध्येको एक महादेश हो। युरोप, एसिया महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप र एसिया मूलतः युरेसियाको खण्ड हो र युरोप युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। एसियाबाट युरोपको विभाजन यसको पूर्वी भागमा रहेको युराल पर्वतको जल विभाजक जस्तै युराल नदी, क्यास्पियन सागर, ककेसस पर्वत शृङ्खला र दक्षिण पश्चिमी भागमा रहेको कालो सागरद्वारा हुन्छ। युरोपको उत्तर दिशामा आर्कटिक महासागर र अन्य जल निकाय, पश्चिम दिशामा एटलान्टिक महासागर, दक्षिण दिशामा भूमध्य सागर र दक्षिण पूर्व दिशामा कृष्ण सागर र यससँग जोडिएको जलमार्ग स्थित छन्।[९]
युरोपेली राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]- अल्बानिया
- एन्डोरा
- आर्मेनिया
- अस्ट्रिया
- अजरबैजान
- बेलारुस
- बेल्जियम
- बोस्निया र हर्जगोभिना
- बुल्गेरिया
- क्रोएसिया
- साइप्रस
- चेक गणतन्त्र
- डेनमार्क
- एस्टोनिया
- फिनल्यान्ड
- फ्रान्स
- जर्मनी
- जर्जिया
- ग्रिस
- हङ्गेरी
- आइसल्यान्ड
- आयरल्यान्ड
- इटाली
- लात्भिया
- लिस्टेनस्टाइन
- लिथुआनिया
- लक्जेम्बर्ग
- माल्टा
- मोल्दोभा
- मोनाको
- मोन्टेनेग्रो
- नेदरल्यान्ड
- नर्वे
- पोल्यान्ड
- पोर्चुगल
- उत्तर म्यासेडोनिया
- रोमानिया
- रुस
- सान मारिनो
- सर्बिया
- स्लोभाकिया
- स्लोभेनिया
- स्पेन
- स्विडेन
- स्विट्जरल्यान्ड
- टर्की
- युक्रेन
- संयुक्त अधिराज्य
- भ्याटिकन सिटी
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]ढाँचा:युरोपेली सङ्घका सदस्यहरू
- ↑ "Largest Countries In Europe 2019"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-२० मिति
- ↑ "World Population Prospects 2022", संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२।
- ↑ "World Population Prospects 2022: Demographic indicators by region, subregion and country, annually for 1950-2100" (XSLX) ("Total Population, as of 1 July (thousands)"), संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२।
- ↑ "GDP PPP, current prices", International Monetary Fund, २०१९, अन्तिम पहुँच २० अप्रिल २०१९।
- ↑ "GDP Nominal, current prices", International Monetary Fund, २०१९, अन्तिम पहुँच ६ मार्च २०१९।
- ↑ "Nominal GDP per capita", International Monetary Fund, २०१९, अन्तिम पहुँच २० अप्रिल २०१९।
- ↑ "Reports – Human Development Reports", hdr.undp.org, मूलबाट ९ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१७।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;UN WUP 2016
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ National Geographic Atlas of the World (7th संस्करण), Washington, DC: National Geographic, १९९९, आइएसबिएन 978-0-7922-7528-2। "Europe" (pp. 68–69); "Asia" (pp. 90–91): "A commonly accepted division between Asia and Europe ... is formed by the Ural Mountains, Ural River, Caspian Sea, Caucasus Mountains, and the Black Sea with its outlets, the Bosporus and Dardanelles."