युरोपेली फुटबल महासङ्घ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
युरोपेली फुटबल महासङ्घ
UEFA member associations map.svg
सङ्क्षिप्त नाम युइएफए
गठन १५ जुन १९५४ (1954-06-15) (६४ वर्ष अघि)
मुख्यालय स्विजरल्याणन्ड
निर्देशाङ्कहरू ४६°२२′१६″उत्तर ६°१३′५२″पूर्व / ४६.३७१००९° उत्तर ६.२३१०३° पूर्व / 46.371009; 6.23103
सेवा क्षेत्र
युरोप
सदस्यहरू
५५ पूर्ण सदस्य राष्ट्रहरू
आधिकारिक भाषा
फ्रेञ्च, अङ्ग्रेजी, स्पेनी, जर्मन
नेता अलेक्सेन्डर सेफरिन[१]
उपाध्यक्ष
एन्जल मारिया भिल्लार
मारिओस लेफ्कारीटिस्
आदि (२०१६) Surkis]]
Michael van Praag
महासचिव
ठेओदोरे ठेओदोरिदिस
(Ad interim)
माननीय अध्यक्ष
लेन्नर्त जोहन्स्सो[२]
Main organ
युइएफए काङ्ग्रेस
मूल सङ्गठन
फिफा
वेबसाइट uefa.com

युरोपका राष्ट्रिय फुटबल सङ्घहरूलाई नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासङ्घ (सङ्क्षेप: युइएफए) भनिन्छ । युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ । यसले फिफाको मातहतमा रहेर कार्य गर्ने गर्दछ ।

इतिहास[सम्पादन गर्ने]

चित्र:HenriDelaunay.jpg
युइएफएको पहिलो महासचिव

यस युइएफएको स्थापना सन् १९५४ जून १५  स्विट्जरल्यान्डको राजधानी बसेलबाट भयो।सुरूवाती अवस्थामा जम्मा जम्मी २५ सदस्य राष्ट्रहरू रहेको यस संस्थाको सन् १९९० मा आइपुग्दा दुई गुणा हुन पुगेको थियो ।

सदस्य राष्ट्र[सम्पादन गर्ने]

विश्वको नक्सामा युइएफएका सदस्य राष्हरू
युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूको सुची

बरियता क्रम[सम्पादन गर्ने]

फिफाका प्रतियोगिताहरूमा 'युइएफए[सम्पादन गर्ने]

फिफा विश्व कप[सम्पादन गर्ने]

फिफा विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
४ पटक
१ पटक

फिफा महिला विश्व कप[सम्पादन गर्ने]

फिफा महिला विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
२ पटक
१ पटक

फिफा कन्फेडेरेसन कप[सम्पादन गर्ने]

२ पटक
१ पटक

स्रोत[सम्पादन गर्ने]

  1. http://www.uefa.org/about-uefa/organisation/congress/news/newsid=2403250.html#ceferin+elected+uefa+president
  2. "UEFA Executive Committee", UEFA Executive Committee. अन्तिम पहुँच मिति:2015-06-30.