युवक बौद्ध (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


युवक बौद्ध (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य पवित्रबहादुर वज्राचार्यद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक युवक बौद्ध मंडल नेपाल हो। यसको प्रकाशन ललितपुर सुमङ्गल बिहारमा वार्षिक२०२८मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]