युवा समाज नेपाल नारायणगढ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


युवा समाज नेपाल नारायणगढ,चितवन एक गैर राजनीतिक, गैर नाफामूलक एवं गैर सरकारी सामाजिक संस्था हो।यस संस्थाको उद्देश्यहरूमा वातावरण संरक्षणका क्रियाकलाप प्रवर्द्धन गर्ने,सामाजिक विकास, मानव अधिकार,खानेपानी तथा सरसफाई कार्यक्रम, महिला तथा बाल अधिकार, एकिकृत विकास कार्यक्रमहरूको सञ्चालन, जनमुखी विकासका क्रियाकलाप सञ्चालन, संस्थागत विकासमा प्राविधिक सेवा उपलब्ध गराउने,युवावर्गलाई सामाजिक क्षेत्र र पेशागत विकासमा परिचालन, सचेतना अभिवृद्धि क्रियाकलाप सञ्चालन तथा क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घ संस्था वा दातृ निकायसँग मिली परियोजना सञ्चालन गर्ने गराउने, आदिवासी जनजाति दलित तथा विपन्न समुदायको विकास र उत्थानको लागि कार्यक्रम गर्ने गराउने रहेको छ।