यूइएफए यूरो २००८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यूइएफए यूरो २००८
Fußball-Europameisterschaft 2008 (जर्मन)
Championnat d'Europe de football 2008 (फ्रेन्च)
Campionato Europeo di calcio 2008 (Italian)
Campiunadis Europeans da ballape 2008 ढाँचा:Rm icon
200px
२००८ यूरो आधिकारिक लोगो
Expect Emotions
प्रतियोगिता विवरण
आयोजक देशies अष्ट्रिया
 स्विजरल्याण्ड
मिती७ जुन-२९ जुन
जम्मा टिम सङ्ख्या१६ (सङ्घ संघहरूबाट)
मैदान८ (८ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता स्पेन (2औँ उपाधि)
उप विजेता जर्मनी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल31
हानिएको गोल77 (2.48 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१,१४०,९०२ (३६,८०३ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तास्पेन डेविड भिया (४ गोल)
उत्कृष्ट खेलाडीस्पेन जावी

२००८ यूइएफए यूरोपियन फुटबल च्याम्पियनशीप, जसलाई सामान्य रूपमा यूइएफए यूरो २००८ वा सिधै यूरो २००८, यूइएफए यूरोपियन फुटबल च्याम्पियनशीपको १३औ संस्करण थियो । अष्ट्रियास्विजरलयान्ड मिलेर संयुक्त रूपमा आयोजना गरिएको यो प्रतियोगिता ७ जुन देखि २९ जुन २००८ सम्म चलेको थियो । स्पेनले फाइनल खेलमा फर्नान्डो टोरेसले ३३ औँ मिनेटमा गरेको एकमात्र गोलले जर्मनीलाई १:० ले हराउन सफल भएको थियो ।