युरोपेली फुटबल महासंघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
युरोपेली फुटबल महासंघ
150px
UEFA.svg
संक्षेप नाम युइएफए
गठन १५ जुन १९५४ (1954-06-15) (६२ वर्ष अघि)
मुख्यालय Switzerland
निर्देशाङ्कहरू ४६°२२′१६″उत्तर ६°१३′५२″पूर्व / ४६.३७१००९° उत्तर ६.२३१०३° पूर्व / 46.371009; 6.23103
सेवा क्षेत्र
युरोप
सदस्यहरूhip
55 पुर्ण सदस्यतन राष्ट्रहरू
आधिकारिक भाषा
फ्रेन्च ,अंग्रेजी ,स्पेनीस्,जर्मन्
नेता अलेक्सेन्डर सेफरीन्[१]
Vice Presidents
एन्जल मारिया भील्लार
मारिओस् लेफ्कारीटिस्
आदि(२०१६) Surkis]]
Michael van Praag
General Secretary
ठेओदोरे ठेओदोरिदिस
(Ad interim)
Honorary President
लेन्नर्त जोहन्स्सो[२]
Main organ
UEFA Congress
Parent organization
फिफा
वेबसाइट uefa.com


युरोपका राष्ट्रिय फुटबल संघहरूको नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासंघ(युइएफए) भनिन्छ ।युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ ,भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ ।

जुन फिफाको मातहतमा रहेर का गर्ने गर्दछ।

इतिहास[सम्पादन गर्ने]

चित्र:HenriDelaunay.jpg
युइएफएको पहिलो महासचिव

यस युइएफएको स्थापना सन् १९५४ जून १५  स्विट्जरल्यान्डको राजधानी बसेलबाट भयो।सुरूवाती अवस्थामा जम्मा जम्मी २५ सदस्य राष्ट्रहरू रहेको यस संस्थाको सन् १९९० मा आइपुग्दा दुई गुणा हुन पुगेको थियो ।

सदस्य राष्ट्र[सम्पादन गर्ने]

विश्वको नक्शामा युइएफएका सदस्य राष्हरू
युरोपेली फुटबल महासंघका सदस्य राष्ट्रहरूको सुची

बरियता क्रम[सम्पादन गर्ने]

फिफाका प्रतियोगिताहरूमा 'युइएफए[सम्पादन गर्ने]

फिफा विश्व कप[सम्पादन गर्ने]

फिफा विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
४ पटक
१ पटक

फिफा महिला विश्व कप[सम्पादन गर्ने]

फिफा महिला विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
२ पटक
१ पटक

फिफा कन्फेडेरेसन कप[सम्पादन गर्ने]

२ पटक
१ पटक

हेर्नु होस्[सम्पादन गर्ने]

ढाँचा:महादेशीय फुटबल संघहरू

स्रोत[सम्पादन गर्ने]

  1. http://www.uefa.org/about-uefa/organisation/congress/news/newsid=2403250.html#ceferin+elected+uefa+president
  2. "UEFA Executive Committee", UEFA Executive Committee. अन्तिम पहुँच मिति:2015-06-30.