सामग्रीमा जानुहोस्

योगमाया आयुर्वेद विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय नेपाल सरकारद्वारा आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ अनुसार स्थापना गरिएको राष्ट्रिय सार्वजनिक विश्वविद्यालय हो। [] यस विश्वविद्यालयको उद्देश्य आयुर्वेद, हिमालयन जडीबुटी, योग, ध्यान तथा परम्परागत चिकित्सा पद्धतिमा उच्च शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा प्रवर्द्धन गर्नु हो।

विदुषी योगमाया हिमालयन विश्वविद्यालय
प्रकारसार्वजनिक
स्थापना२०८१ साल
स्थान
वेबसाइटyogmayaau.edu.np

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]