सामग्रीमा जानुहोस्

योजना निर्माण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

योजना निर्माण (Planning) कुनै इच्छित लक्ष्य प्राप्त गर्न आवश्यक गतिविधिहरूको बारेमा सोच्ने प्रक्रियालाई हो। योजना बनाउने कार्य पूर्वानुमानमा आधारित हुन्छ, जुन मानसिक रुपमा भविष्यका निम्ति कल्पना गर्ने प्रक्रिया हो। केही अनुसन्धानकर्ताहरूले मान्छेको समग्र विकासमा पूर्वविचार गर्ने क्षमता वा भविष्य सोच्ने क्षमता लाई मुख्य प्रेरक शक्तिको रूपमा मान्ने गरेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]