यौगिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दुई वा सो भन्दा बढी तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेका नयाँ पदार्थहरुलाई यौगिक भनिन्छ । जस्तैः पानी एउटा यौगिक हो किनभने यो हाइड्रोजनअक्सिजन तत्वहरुबिच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थ हो ।