यौनकर्मी विरुद्धको हिंसा
स्वरूप
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
यौनकर्मी विरुद्धको हिंसा भनेको यौनकर्म पेशा अंगालेकी कुनै महिला लाई यौनक्रिणा स्थल भित्र वा बाहिर घृणित दृष्टीकोणले हेर्ने र यौनकर्मी भएकै कारणले उसलाई शाररिक, मानसिक यातना दिने, सम्भोगको लागि एउटा सामान्य खेलौना झै व्यवहार गर्ने र कुट पिट र हत्यासमेत गर्ने जस्ता कार्यलाई यौनकर्मीविरुद्धको हिंसा भनिन्छ ।
यौनकर्मीलाई समाजमा घृणित दृष्टिले हेरिन्छ। उनीहरू माथि हिंसा हुनुको यो मुख्य कारण पनि यहि हो।
वेश्यावृति
[सम्पादन गर्नुहोस्]वेश्यावृति भन्नाले यौनकर्मीले गर्ने एक प्रकारको यौन पैसा हो। यो पेसा प्राय बाध्यताले नै गरेको यौनकर्ममा लागेका महिलाहरू बाताउँछन्।