यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक प्रति घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ढाँचा:शीमे शीघ्र मेट्नुपर्नेमा मनोनित[सम्पादन गर्ने]

यस ढाँचा:शीमे पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

दिवसको नाम त्रुटी भएको, यस लेखलाई क्वयेरद्वेषिता विरुद्धको अन्तर्राष्ट्रिय दिवस मा सारिएको

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक प्रति घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस
समुदायविश्वव्यापी
मितिमे १७
मनाइन्छहरेक वर्ष


मे १७ का दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक प्रति घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ।

नाम[सम्पादन गर्ने]

नेपाली भाषामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक प्रति घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस भन्ने आरम्भ काल देखि नै थियो। अङ्ग्रेजीमा भने यसलाई फरक फरक नामले चिनिने गरिन्छ। सुरुमा समयौनिक व्यक्तिहरू प्रति घृणा विरुद्धको दिवसका रूपमा स्थापना भएको हुनाले International Day Against Homophobia (IDAHO) भनेर चिनियो। त्यसमा पछी पारलिङ्गी थपेर IDAHOT भनी सुरु गरियो। ततपश्चात फेरी IDAHOTIB भनी द्वयौनिक व्यक्तिहरू थपियो। हाल सालै नेपालमा भने International Day against Queer / MOGAI -phobia भनेर्स सघन नामाङ्कन गरिएको छ।

नेपाल[सम्पादन गर्ने]

२०१९[सम्पादन गर्ने]

नेपालमा विभिन्न संघ संस्थाहरूले यस दिवस मनाएका थिए।