सामग्रीमा जानुहोस्

रघुजी पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रघुजी पन्त
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
पद बहाली
२०८१ बैशाख १०
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीविद्या भट्टराई
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
व्यक्तिगत विवरण
राजनीतिक दलनेकपा (एमाले)

Deprecated parameter termendDeprecated parameter primeminister1Deprecated parameter primeministerDeprecated parameter termstart

रघुजी पन्त एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।[]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

[सम्पादन गर्नुहोस्]

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८१ बैशाख १० राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गर्नुपर्ने अवस्था आउनु दुखद: रघुजी पन्त", सेतोपाटी, अन्तिम पहुँच २०२५-०३-०९
  2. Setopati, सेतोपाटी संवाददाता ::, "रघुजी पन्त शिक्षा मन्त्री नियुक्त", Setopati (en-USमा), अन्तिम पहुँच २०२५-०४-२४