रचना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रचना (पत्रिका) एक नेपाली भाषाको साहित्यिक पत्रिका हो। यो पत्रिकाको सम्पादन र प्रकाशन रोचक घिमिरेद्वारा भएको छ। यसको प्रकाशन काठमाडौंबाट द्वैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१८ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]