रणविजय सिंह
स्वरूप
रणविजय सिंह | |
|---|---|
| जन्म | मार्च १६, १९८३ जालंधर, पञ्जाब, भारत |
| राष्ट्रियता | भारतीय |
| पेशा | टिभी होस्ट तथा प्रस्तोता, अभिनेता, स्तंभकार |
| उचाइ | ६ फिट (१.८३ मिटर) |
रणविजय सिंह सङ्घा (जन्म १६ मार्च १९८३) एक भारतीय टिभी प्रस्तोता एवम् मेजबान हुन् ।[१] उनलाई मुख्यतः साहसिक जोखिमपूर्ण टिभी शो एमटिभी रोडिसमा आफ्नो महत्त्वपूर्ण मेजबानीको लागि जानिन्छ, उनलाई उनको अभिनय तथा लेखन क्षेत्रमा योगदानको लागि पनि जानिन्छ ।[१] उनी मुम्बई, भारतमा रहन्छन् ।[१]
धारावाहिक
[सम्पादन गर्नुहोस्]- पुकार (धारावाहिक) मा राजवीर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Khanna, Aamit (दिसम्बर १, २०११), "Travel is an inseparable part of my life: Ranvijay Singh", Hindustan Times, मूलबाट ११ अप्रैल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३। अभिलेखिकरण २०१३-०४-११ = Archive.today