रणिल बिक्रमासिंघे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
महामहिम
रणिल बिक्रमासिंघे
संसद सदस्य
R Wickremasinghe.jpg
श्रीलंकाका प्रधानमन्त्री
पद बहाली
९ जनवरी २०१५
विवादित with महिन्दा राजपाक्ष २६ अक्टोबर २०१८
राष्ट्रपतिमैत्रीपाला सिरिसेना
अग्रजडी.एम. जयेरत्ने
कार्यकाल
९ डिसेम्बर २००१ – ६ अप्रिल २००४
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
अग्रजरत्नासिरी विक्रेमनायाके
उतराधिकारीमहिन्दा राजपाक्ष
कार्यकाल
७ मे १९९३ – १९ अगस्ट १९९४
राष्ट्रपतिडी.बि. विजेतुंगा
अग्रजडी.बि. विजेतुंगा
उतराधिकारीचन्द्रिका कुमारातुंगा
प्रतिपक्षी नेता
In office
२२ अप्रिल २००४ – ९ जनवरी २०१५
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
महिन्दा राजपाक्ष
प्रधानमन्त्रीमहिन्दा राजापक्ष
रत्नासिरी विक्रेमनायाके
डी.एम. जयेरत्ने
अग्रजमहिन्दा राजपाक्ष
उतराधिकारीनिमल सिरिपाला डे सिल्भ
कार्यकाल
२८ अक्टोबर १९९४ – १० अक्टोबर २००१
राष्ट्रपतिचन्द्रिका कुमारातुंगा
प्रधानमन्त्रीसिरिमावो बन्दरानाइके
रत्नासिरी विक्रेमनायाके
अग्रजGamini Dissanayake
उतराधिकारीRatnasiri Wickremanayake
युनाइटेड नेअसनल पार्टीका नेता
पद बहाली
१९९४
DeputySajith Premadasa
Karu Jayasuriya
अग्रजडी.बि. विजेतुंगा
व्यक्तिगत विवरण
जन्मरणिल विक्रमासिंघे
(१९४९-०३-२४) २४ मार्च १९४९ (उमेर ७०)
कोलम्बो
राजनीतिक पार्टीयुनाइटेड नेसनल पार्टी
जीवन साथी(हरू)Maitree Wickremasinghe
अभिभावक(हरू)एस्मोन्ड विक्रमासिंघे (पिता)
अल्मा माटररोयल कलेज,कोलम्बो
कोलम्बो विश्वविद्यालय
पेशावकिल
वेबसाइटआधिकारिक वेवसाइट


रणिल विक्रमासिंघे, MP (सिन्हाला: රනිල් වික්‍රමසිංහ, तमिल: ரணில் விக்ரமசிங்க; जन्म : २४ मार्च १९४९) ९ जनवरी १९१५ देखि बहाल रहेका श्रीलंका का प्रधानमन्त्री हुन् । १९९४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी १९७७ देखि प्रतिनीधि सदस्य रहेका थिए  । उनी युनाइटेड नेसनल मोर्चाका नेता समेत हुन् र २००९ अक्टोबरमा उनी उक्त गठबन्धनको नेता चयन भएका थिए ।[१]

विक्रमासिंघे यस अघि ७ मे १९९३ देखि १९ अगस्ट १९९४ सम्म र ९ डिसेम्बर २००१ देखि ६ अप्रिल २००४ सम्म प्रधानमन्त्रीको रुपमा सेवा गरेका थिए । उनी १९९४ नोबेम्बरमा गमिनी दासनाइके को १९९४ राष्ट्रपति निर्वाचनको दौरान हत्या भए पछि पार्टी नेता छानिएका थिए ।[२]  ८ जनवरी २०१५ मा उनी राष्ट्रपति मैत्रीपाला सिरिसेना बाट प्रधानमन्त्री नियुक्त भए जसले २०१५ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति महिन्दा राजपाक्ष लाई पराजित गारेका थिए  ।[३]

विक्रमासिंघे को गठबन्धन, सुशासन को लागि युनाइटेड नेसनल मोर्चा , ले २०१५ को संसदीय निर्वाचनमा १०६ सिट मा जीत हासिल गरेको थियो । यो बहुमतको लागि अपर्याप्त भए पनि श्रीलंका फ्रिडम पार्टीका ३५ सदस्यले समर्थन गरे पछी उनी प्रधानमन्त्री निर्वाचित भएका थिए ।[४][५] २६ अक्टोबर २०१८ मा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेको सरकार भंग गरि  पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे। [६]याले गर्दा श्रीलंकामा संबैधानिक संकट सिर्जना भयो ।

प्रारम्भिक जीबन र शिक्षा[सम्पादन गर्ने]

२४ मार्च १९४९ मा जन्मेका विक्रमासिन्घे , एस्मोन्ड विक्रमासिंघे र नालिनी विक्रमासिंघे का  दोश्रो पुत्र थिए । उनका पिता एक वकिल थिए ।[७] 

प्रारम्भिक राजनैतिक वृति[सम्पादन गर्ने]

विक्रमासिंघे युनाइटेड नेसनल पार्टीको सदस्य बने र उनको प्रगति द्रुत गतिमा ब्भायो । उनी १९७० को दशक'मा केलानिया क्षेत्रको मुख्य अभियन्ता भए र पछी बियागामा क्षेत्रको मुख्य अभियन्ता नियुक्त भए ।

सबैभन्दा युवा मन्त्रि[सम्पादन गर्ने]

उनी जे,आर, जयेबर्दाने सरकारमा परराष्ट्र मामिला उपमन्त्री नियुक्त भएका थिए र शिघ्र नै युवा तथा रोजगार मन्त्रि मा बढुवा भए जसले उनलाई मन्त्रीमंडलमा सबैभन्दा युवा मन्त्रि बनायो ।[८] उDनको कार्यकालमा राष्ट्रिय युवा सेवा परिषद को गठन गरे जसले स्कुल उतिर्णलाई तालिम दिने गर्थ्यो ।पछी उनलाई शिक्षा मन्त्रि बनाइयो ।[९]

प्रधानमन्त्री (१९९३-१९९४)[सम्पादन गर्ने]

राष्ट्रपति रानासिंघे प्रेमदासा को कार्यकालमा उनी उद्योग मन्त्रि नियुक्त भए जस अन्तर्गत उनले औद्योगिक सुधार सुरु गरे तथा बियागामा विशेष आर्थिक क्षेत्रको सुरुवात गरे । १९८९ मा उनी संसदीय दलको नेता निर्वाचित भए । ७ मे १९९३ मा राष्ट्रपति रणसिंघे प्रमदासाको तमिल टाइगर्सद्वारा हत्या भएपछी विक्रमासिन्घे ले प्रधानमन्त्रीको सपथ ग्रहण गरे भने प्रधानमन्त्री डी.बि. विजेतुंगा कार्यबाहक राष्ट्रपति नियुक्त भए ।

प्रधानमन्त्री (२००१-२००४)[सम्पादन गर्ने]

थोमस शंनों संग कुरा गर्दै प्रा.म.विक्रमासिंघे

प्रधानमन्त्री (२०१५-हाल सम्म)[सम्पादन गर्ने]

२०१५ को राष्ट्रपतीय निर्वाचन पछी , मैत्रिपाला सिरिसेना राष्ट्रपति भए र आपसी समझदारीको सम्झौता अनुसार , विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भए ।[१०]


संबैधानिक संकट २०१८[सम्पादन गर्ने]

२६ अक्टोबर २०१८, राष्ट्रपति मैत्रिपाला सिरिसेनाले युनाइटेड पिपल्स गठबन्धनले सरकारबाट बाहिर गए पछी मिहिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे यसले गर्दा श्रीलंकामा संबैधानिक संकट सिर्जना भयो । [११]

Notes[सम्पादन गर्ने]

  1. "Ranil Wickremesinghe appointed Prime Minister", Trade Bridge Consultants, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  2. "Ranil Wickremesinghe – Gentlemen Politician of 4 decades, alias mature leader of the people", United National Party, मूलबाट २० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Sri Lanka election: shock as president Mahinda Rajapaksa concedes defeat", The Guardian, ९ जनवरी २०१५, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  4. Ramachandran, Sudha (१३ अगस्ट २०१५), "Sri Lanka’s Elections: Rajapaksa Tries a Comeback", The Diplomat, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  5. "Prime Minister Wickremesinghe Calls For Buddhist Approach: Nikkei", AsiaMirror cloned Nikkei, २० अगस्ट २०१५, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  6. http://www.mysansar.com/2018/10/33715/Wickremesing
  7. "Regi Siriwardena dies at 82", ancestry.com, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  8. "Sri Lanka: Former Prime Ministers", priu.gov.lk, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "Ranil Wickremasinghe is scheduled to take oaths as Prime Minister tomorrow | ITN News", www.itnnews.lk, अन्तिम पहुँच २०१५-१०-२४ 
  10. "Ranil new Prime Minister", DailyMirror.lk, ९ जनवरी २०१५, अन्तिम पहुँच १० जनवरी २०१५ 
  11. "Mahinda Rajapaksa sworn in as Prime Minister", adaderana.lk, २६ अक्टोबर २०१८, अन्तिम पहुँच २६ अक्टोबर २०१८ 
सरकारी ओहोदा
पुर्वाधिकारी
डी.एम. जयरत्ने
श्रीलंकाका प्रधानमन्त्री
२०१५-२०१८
उत्तराधिकारी
महिन्दा राजपाक्ष
पुर्वाधिकारी
रत्नासिरी विक्रमानायके
श्रीलंकाका प्रधानमन्त्री
२००१-२००४
उत्तराधिकारी
महिन्दा राजपाक्ष
पुर्वाधिकारी
Dingiri Banda Wijetunge
श्रीलंकाका प्रधानमन्त्री
१९९३-१९९४
उत्तराधिकारी
चन्द्रिका कुमारातुंगा