रण अम्वीका आँखा अस्पताल भैरहवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समाजसेवी रण वहादुर शाहले ठूलो सहयोग गरी बनाइएको यो अस्पतालको नाम पनि उनी रणबाहादुर र उनकी धर्मपत्नीको नाममा राखीएको हो। पश्चिम नेपालको तराइ क्षेत्रमा आँखाको उपचारमा रण अम्वीका आँखा अस्पताल भैरहवाको ठूलो योगदान रहेको छ।