रण बहादुर कार्की

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रण बहादुर कार्की इलाम जिल्लामा जन्मेका बौद्धिक व्यक्तित्त्व हुन्। इलाम जिल्लालाई चिनाउन उनले उल्लेखनीय योगदान गरेका छन्। रणवहादुर कार्कीले हरियाली दर्पण इलाम नामक शोधग्रन्थ प्रकाशित गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]