रत्नसम्शेर थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रत्नसम्शेर थापा नेपाली गीतकार हुन्। थापा ५ दशक देखि नेपाली गीत संगीत सृजनामा सकृय रहेका छन्। उनले २०६९ सालको जगदम्बाश्री पुरस्कार प्राप्त गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]