रत्नौलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रत्नौलो नेपालमा पाईने एक किसिमको झार हो। यसका पातहरू आंशिकरूपमा रातो हुने भएको भएर यसको नाम नै रत्नौलो हुन गएको हो। यसलाई गाईवस्तुलाई खुवाउन घाँसको रूपमा प्रयोग गरिन्छ।