रत्न राज्यलक्ष्मी क्याम्पस
स्वरूप
रत्न राज्यलक्ष्मी क्याम्पस प्रवेश द्वार | |
Other name | आर आर क्याम्पस |
|---|---|
| प्रकार | सहशिक्षा |
| स्थापना | २०१८ |
| वित्त-पोषण | - |
| चेयरमैन | - |
| कुलपति | नेपालको प्रधानमन्त्री |
| क्याम्पस प्रमुख | प्रा. डा. निर्मला कुमारी सुवाल |
एकेडमिक कमचारीहरू | मानविकी |
| विद्यार्थीहरू | ५०००+ |
| स्थान | , २७°४२′०९″ उत्तर ८५°१९′११″ पूर्व / २७.७०२५६८८° उत्तर ८५.३१९८४१४° पूर्व |
| क्याम्पस | काठमाडौँ |
| वेबसाइट | http://ratnarajyalaxmicampus.edu.np/ |
काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित यो क्याम्पस २०१८ सालमा स्थापना भएको हो । यसलाई आर आर क्याम्पस भनेर चिनिन्छ ।
यो मानविकी र समाज शास्त्र पढाई हुने देशकै ठुलो क्यम्पस हो । यहाँ स्नातक र स्नातकोत्तर तहको बिहान , दिउसो ,र बेलुका गरी तीन शिफ्टमा पढाई हुन्छ । पत्रकारिता पढाइ हुने नेपाल कै सबैभन्दा लोकप्रिय र चर्चित विद्यालय मानिन्छ ।
उल्लेखनीय व्यक्तिहरू
[सम्पादन]- रवि लामिछाने रास्वपा सभापति, पूर्व उपप्रधानमन्त्री
- आर्यन सिग्देल चर्चित अभिनेता
- जगदिश खरेल, रास्वपा सांसद, पूर्वमन्त्री, पूर्वपत्रकार
- अष्टलक्ष्मी शाक्य, नेपाली राजनीतिज्ञ
- विपिन कार्की, नेपाली अभिनेता [१]
- भुवन ढुंगाना, नेपाली कवि तथा लेखक [२]
- बुद्धिसागर, नेपाली लेखक तथा कवि हुन्
- नीता ढुंगाना, नेपाली अभिनेत्री
- मालाराज्य लक्ष्मी शाह, भारतीय राजनीतिज्ञ
- सुलोचना मानन्धर, नेपाली कवि, लेखिका
- स्वप्निल स्मृति, नेपाली लेखक
- लोकप्रिय गायक उदित नारायण
Gallery
[सम्पादन]- Entrance of the campus
- Tribhuvan University, parent university of the campus
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ SJB Rana, Pranaya (४ अगस्ट २०१९), "Bipin Karki: You need to be a good person to be a good actor", The Kathmandu Post (Englishमा), मूलबाट १ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१।
- ↑ "व्यक्तिवृत्त: अक्षरमा वरिष्ठ लेखिका भुवन ढुङ्गाना", News of Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१२।