रत्न शमशेर जबरा
स्वरूप
रत्नशमशेर राणा नेपाल प्रहरीका १४ औँ महानिरीक्षक हुन् । विक्रम सम्वत २०४७ असारमा प्रहरी महानिरीक्षक बनेका राणालाई तत्कालीन सरकारले विक्रम सम्वत २०४९ फागुनमा ३० वर्षे सेवा अवधि लगाएर हटाएको थियो । राणालाई हटाएर सरकारले मोतिलाल बोहरालाई महानिरीक्षकमा बढुवा गरेको थियो ।
परिवार
[सम्पादन]उनी देव शमशेरक पनाति हुन्। उनका दाइ हिमालय शमशेर नेपाल राष्ट्र बैंकका पहिलो गर्भर्नर थिए।