रफ्तार (र्‍यापर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रफ्तार
Raftaar
जन्मदिलिन नायर
१६ नोभेम्बर १९८८
त्रिवेन्द्रम, केरल, भारत
अन्य नामआर.आर.ए., म्याक्स डान्सर नाममा
पेशा
  • र्यापर
  • गायक
  • नर्तकी
  • गीतकार
कार्यकाल२००९–वर्तमान
जीवनसाथीकोमल वोहरा
साङ्गीतिक जीवन
विधादेसी हिप हप, भाङडा, आर एण्ड बी
सहयोगीनामबर्दर, निन्दी कौर, यो! यो! हनी सिंह, इक्का सिंह, मान्ज म्युसिक, Cappie, प्रीतम चक्रवर्ती, बादशाह, आस्था गिल, सूख-ई, गिप्पी ग्रेवाल

दिलिन नायर (१६ नोभेम्बर १९८८) एक भारतीय र्‍यापर/ गायक हुन्। प्रायः उनी आफ्नो मञ्चका नाम रफ्तार वा आरएए नामले प्रसिद्ध छन्। उनी पहिला यो यो हनी सिंह द्वारा गठित शहरी संगीत समूह माफिया मुण्डेरका एक सदस्य थिए। उनी समूहबाट अलग भएर पञ्जाबी ब्याण्ड आरडीबीबाट तीन रेकर्ड्सका लागि हस्ताक्षर गरी पछि चर्चामा आएका थिए। उनी बलिउडका लागि पनि संगीतको उत्पादन शुरू गरेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रफ्तार बलिउडमा एक डान्सरका रूपमा आफ्नो करियर शुरू गरे। उनी भारतीय बलिउड फिल्मका लागि पृष्ठभूमि नृत्य (ब्याक ग्राउन्ड डान्स) पनि गरे। उनी माणिक नामका एक साथीका साथ म्याक्सको अन्तर्गत भारतीय डान्स शो डान्स इन्डिया डान्समा भाग लिए, त्यसपछी उनी प्रसिद्ध भएका थिए। उनी दिल्लीमा बिग डान्स क्लबमा एक नृत्य शिक्षकका रूपमा पनि काम गरेका थिए। शोबाट बाहिर भएपछी, एउटा र्यापरका रूपमा आफ्नो करियर शुरू गरेका थिए। उनी संगीत समूह "माफिया मुण्डेर" का सदस्यका रूपमा, संगीत निर्माता यो यो हनी सिंहका साथ काम शुरू गरेका थिए। रफ्तारका समूह छोडेपछी पञ्जाबी संगीत ब्याण्ड आरडीबी रफ्तारलाई आफ्नो लेबल युक्त, तीन रेकर्ड्सका लागि हस्ताक्षर गरेका थिए। आरडीबीका सदस्यहरुका बीच विभाजनपछी, आरडीबीका लागि एक गायकका रूपमा सेवा दिने (अब मान्ज म्यूसिकका रूपमा प्रसिद्ध भए) मन्जीत रालका साथ संलग्न भए।

करियर[सम्पादन गर्नुहोस्]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

गीत[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]