रमा कोइराला पौड्याल
स्वरूप
रमा कोइराला पौड्याल | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पदमा २०७९ पुष ७ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| व्यक्तिगत विवरण | |
| दल | नेपाली काङ्ग्रेस |
रमा कोइराला पौड्याल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन्। वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "काङ्ग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा रमा कोइराला पौडेल", पहिलोपोस्ट, अन्तिम पहुँच २०२५-०३-०९।