रमिता (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रमिता (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य घटोत्कच शर्माद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक विमल कुमार हो। यसको प्रकाशन काठमाडौंमा पाक्षिक २०२७ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]