रमेश क्षितिजका प्रशंसकहरूको क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रमेश क्षितिजका प्रशंसकहरूको क्लब कवि रमेश क्षितिजका गीत तथा कविताहरू पढिसकेपश्चात स्थापित प्रशंसकहरूको समूह हो । यस क्लबले मिति २०६९ साल माघ २७ गते होटल रत्न इन, धरानमा कविका एकल कविता वाचन कार्यक्रम "क्षितिजका कविताहरूसँग हामी" आयोजना गरेको थियो ।

हालसम्म फ्यान क्लब अफ रमेश क्षितिजले गरेका प्रमुख कार्यहरु[सम्पादन गर्ने]

  1. मिति २०६९ साल माघ २७ गते शनिबार, होटल रत्न इन, धरानमा कवि रमेश क्षितिजका एकल कविता वाचन "क्षितिजका कविताहरुसंग हामी" कार्यक्रमको आयोजना [१]
  2. २०७० असोज १२ गते अन्तर्देशीय काव्य सम्मेलन काव्य साँघु [२]
  3. २०७० फाल्गुण १० गते, 'गरिमा सम्मान' पुरस्कार प्राप्त कविता "महाभारतकी मैच्यांग" का- कवि फूलमान बलको "एकल कविता वाचन" कलरव धरान र फ्यान क्लब अफ रमेश क्षितिजको संयुक्त आयोजनामा कार्यक्रम संचालन [३]


सन्दर्भ सूची[सम्पादन गर्ने]