रयले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पाणिनी गाउँपालिका अन्तरगत साविक पाेखराथाेक गाउँ विकास समितिकाे ३ नम्बर बडामा पर्ने सुन्दर गाउँ हाे। यहा‌ँकाे मुख्य पेशा कृषि हाे साथै भारत तथा अन्य बैदेशिक राेजगारीमा समेत यहाका युवा सम्लग्न छन्।