रवि धिताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रवि धिताल (अङ्ग्रेजी: Ravi Dhital) नेपाली  पत्रकार हुन्। उनी धेरै वर्षदेखि काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका छन्। हाल यिनी सबैको समाचारको को प्रधान सम्पादकको रूपमा कार्यरत छन्।