रसाञ्जन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रसाञ्जन आँखाको औषधीका निम्ति चुत्राको काठ, जरो आदि पकाएर बनाइने वस्तु हो । यो आँखाको औषधी हो । यसलाई रसगर्भ पनि भनिन्छ ।