रसिक समाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पनि एउटा साहित्यिक मण्डली हो, जुन वि.सं.१९९३ तिर वनारसमा स्थापना भएका थियो । यसका सदस्यहरूमा शम्भुप्रसाद ढुङ्गेल, जोगवीरसिंह, सिद्धिचरण अमात्य, सोमनाथ सिग्देल, चक्रपाणि चालिसे, कालिप्रसाद पराजुलीजस्ता लेखकहरु पर्दछन् । यसका मुखपत्रको रूपमा सुन्दरी पत्रिका प्रकाशित भएको थियो ।