रस्पुरकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रस्पूरकोटबाट अनुप्रेषित)
रस्पुरकोट
राष्ट्र नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलराप्ती अञ्चल
जिल्लाप्युठान जिल्ला
जनसङ्ख्या
 (२००१)
 • जम्मा३१४४
 ६२६ घरधुरी
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)

रस्पुरकोट प्युठान जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यस गा.वि.स.मा ९ वटा वडा छन। यहाँ सरङ्बेसी, खवाङ्ग, घुईवाङ्ग, ढावङ्ग, गोठिबाङ्ग, बालविसौना, डाँडाखर्क, चौरपानी, कोट आदि गाँउहरू पर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]