रस्पुरकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(रस्पूरकोट बाट पठाईएको)
Jump to navigation Jump to search
रस्पुरकोट
—  गाउँ विकास समिती  —
Raspurkot vdc.jpg



रस्पुरकोट नेपाल-এ অবস্থিত
रस्पुरकोट
रस्पुरकोट
नेपालको नक्सामा रस्पुरकोट
निर्देशाङ्क: २८°०३′उत्तर ८२°५४′पूर्व / २८.०५° उत्तर ८२.९०° पूर्व / 28.05; 82.90निर्देशाङ्क: २८°०३′उत्तर ८२°५४′पूर्व / २८.०५° उत्तर ८२.९०° पूर्व / 28.05; 82.90
राष्ट्र  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल
अञ्चल राप्ती अञ्चल
जिल्ला प्युठान जिल्ला
जनसङ्ख्या (२००१)
 - जम्मा ३१४४
  ६२६ घरधुरी
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+०५:४५)

रस्पुरकोट प्युठान जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यस गा.वि.स.मा ९ वटा वडा छन। यहाँ सरङ्बेसी, खवाङ्ग, घुईवाङ्ग, ढावङ्ग, गोठिबाङ्ग, बालविसौना, डाँडाखर्क, चौरपानी, कोट आदि गाँउहरू पर्दछन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]