रहस्यमय गुफा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रहस्यम गुफा ०४६ सालमा बनेको यो फिल्म नेपालको पहिलो विज्ञान फिल्म हो. यसमा पूर्वको हलेसी महादेउ थानको गुफामा विज्ञानको चमत्कारलाई गलत उपयोग गर्दै ठगी गर्ने गिरोहको कर्तुतलाई विद्यार्थीहरूले भण्डाफोर गरेको कथा समाहित भएको छ. यसको कथा, पटकथा, संबाद, गीत, संगीत, निर्देर्शन र सहनिर्माण डा. कविताराम श्रेष्ठ को छ । डा. कविताराम श्रेष्ठले यसमा इन्स्पेक्टर भूमिका लिई सफल अभिनय गरेका छन् ।