रहस्य (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रहस्य (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य मुरारीप्रसाद गौतमद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक मुरारीप्रसाद गौतम हो। यसको प्रकाशन काठमाडौं पकनाजोलमा मासिक २०२८फागुनमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]