राउत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राउत नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो।नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् । नेपालको बिभिन्न जिल्लाहरु जस्तै हुम्ला, जुम्ला, मुगु, कालिकाेट, जाजरकाेट, दैलेख, सुर्खेत, सल्यान, दाङ, बांके, प्यूठान, गुल्मी, अर्घाखांची, पाल्पा, कपिलबस्तु, रुपन्देही, नपलपरासी, चितवन, तनहुं, लम्जुङ, धादिङ, मकवानपुर, नुवाकाेट, काठमाण्डाै, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चाेक, दाेलखा, रामेछाप, सिन्धुली, राैतहट, सर्लाही, महाेत्तरी, धनुषा, सिरहा, उदयपुर, ओखलढुङा, खाेटाङ, भाेजपुर, धनकुटा, सुनसरी, माेरङ, झापा लगायतका जिल्लाहरुमा राउत समुदायको बसाेवास रहेकाे छ।

पूर्वज[सम्पादन गर्ने]

===संख्या===येति उति भनेर तथ्यांक थाहा नपाए पनि राउत हरु छरिएर बसेका छन । राउत हरु नेपाल का विभिन्न जिल्ला मा बसोबास गर्छन् ।।

राउतहरु बशिष्ठ गोत्रका हुन्छन। हिन्दु धर्म मान्ने भएकाले धार्मिक परम्परा अनुसार मानिने पर्वहरु मान्ने गर्छन तर विशेष भने कुल पुजालाई मान्ने गर्दछन । कुल पुजालाई "देवाली" भनिन्छ। कुल पुजामा देवि देवताकाे रुपमा बिशेष गरि "मष्टाे र बराह" लाई पुज्ने गर्दछन ।