राखेप च्याम्पियनसिप २०७४ मा भलिबल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राखेप च्याम्पियनसिप २०७४ मा भलिबल
मिति२०७३ पुस ११ देखि १५


राखेप च्याम्पियनसिप २०७४ मा भलिबल पहिलो संस्करणबाट नै आयोजना गरिएको खेल हो। जुन प्रतियोगिता पोखरामा भएको थियो।[१]


सहभागी टिमहरू[सम्पादन गर्ने]

महिला पुरूष टिमहरू
  • नेपाली सेना
  • एपिएफ
  • नेपाल प्रहरी
  • पूर्वाञ्चल विकास क्षेत्र
  • मध्यमाञ्चल विकास क्षेत्र
  • पश्चिमाञ्चल विकास क्षेत्र
  • मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
  • सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

मेडल विवरण[सम्पादन गर्ने]

स्वर्ण[सम्पादन गर्ने]

पुरूष
  • नेपाल आर्मी
महिला
  • एपीएफ

रजत[सम्पादन गर्ने]

पुरूष
  • एपीएफ
महिला
  • पश्चिमाञ्चल विकास क्षेत्र

कास्य[सम्पादन गर्ने]

पुरूष
  • पश्चिमाञ्चल विकास क्षेत्र
महिला
  • नेपाल पुलिस

उत्कृष्ट खेलाडी[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. www.hamrokhelkud.con(प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी र आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।)
  2. www.hamrokhelkud.con(नेपाल आर्मी र एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष… ।)