राग बहार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राग बहार

विशेषता[सम्पादन गर्ने]

यो एक चञ्चल प्रकृतिको राग हो। प्राचीन ग्रन्थमा यो राग का उल्लेख भेटिदैन,अत: यो राग बहारको रचना मध्य कालमा भएको मानिन्छ। संगीत मर्मज्ञहरू यो राग बागेश्वरी ,अडाना र मियाँ मल्हारको मिश्रणबाट रचना भएको विश्वाश गर्दछन्। यो रागको चलन(अलंकार) सप्तकको उत्तर अंग तथा तार सप्तकमा हुने कारण उत्तरांग प्रधान राग अन्तर्गत राखिएको छ ।यो रागको गायन समय मध्य रात्रि हो तथापि बसंत ॠतुमा हर समय गाउने परम्परा छ ।

राग बहारको संक्षिप्त परिचय[सम्पादन गर्ने]

थाट- काफी

जाति-षाडव-षाडव

स्वर-गंधार कोमल ,दुवई निषाद का प्रयोग ,आरोहमा रे ,अवरोहमा ध स्वर वर्ज्य

वादी स्वर-म

संवादी स्वर-सा

गायन-वादन समय -मध्य रात्रि

न्यासको स्वर- सा,म और प

सम्प्रकृति राग-मियाँ मल्हार

आरोह-सा म , म प ग_ म,ध नि सां ।

अवरोह-सां नि_ प,म प , ग_ म रे सा ।

पकड-सा म , म प ग_ म , नि_ ध नि सां ।

हेर्नुहोस्[सम्पादन गर्ने]