राग बागेश्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यो रागमा , सा म , ध म और ध ग_ स्वर संगितको प्रचुरता रहन्छ। यसको गायन समय रात्रिको द्वितीय प्रहर मानिन्छ।यो रागको आरोहमा रे ,प स्वर वर्जित छ अनि अवरोहमा सातै स्वरको प्रयोग गरिन्छ| यस कारण यो औडव-सम्पूर्ण जातिमा समाहित छ|यसमा वादी स्वर मध्यम र संवादी षडज हुन्छ्। सा ,म , तथा ध स्वर राग बागेश्रीमा न्यासको स्वर मानिएको छ। बागेश्रीको सम(निकट) राग -भीमपलासी मानिएको छ|

बागेश्री - .ध .नि_ सा म ,म s ग_ , म ग_ रे सा

भीमपलासी - .नि_ सा म ,म प ग_ म , ग_ रे सा

थाट-काफी

जाति-औडव-सम्पूर्ण

वादी स्वर -मध्यम

संवादी -षडज

गायन समयः द्वितीय प्रहर

निशि गनि मृदु ,मानत मस सम्वाद

आरोह- .नि_ सा ग_ म ,ध नि_ सां।

अवरोह- सां नि_ ध ,म प ध ग_ s म ग_ रे सा।

पकड - .ध .नि_ सा म , ध नि_ ध म ,म प ध ग_ ,म ग_ रे सा।

हेर्नुहोस्[सम्पादन गर्ने]