राग बिहाग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बिहाग गम्भीर प्रकृतिको रागमा गनिन्छ। रागको चलन(अलंकार) मन्द्र,मध्य तथा तार ,तीनै सप्तकमा समान रूपले हुन्छ। यसको गायन समय-रात्रि का प्रथम प्रहर मानिएको छ|राग-यमन कल्याण यो रागसँग मिल्दो जुल्दो मानिन्छ|

थाट- बिलावल

जाति-औडव सम्पूर्ण ( आरोह :५ स्वर,अवरोह -७ स्वर )

वादी स्वर-गंधार

सम्वादी स्वर-निषाद

स्वर-सबै शुद्ध,आरोहमा रे,ध वर्ज्य |विवादी स्वर मानेर तीव्र मध्यमको अल्प प्रयोग गरिन्छ| तीव्र" म" का प्रयोग बिल्कुल नगरे यो रागलाई 'शुद्ध बिहाग' भनिन्छ।

न्यासको स्वर-सा,ग,प और नि

आरोह- नि(मन्द्र) सा ग,म प,नि सां।

अवरोह-सां नि,ध प,म(तीव्र) प ग म ग,रे सा।

पकड-नि(मन्द्र) सा ग म प,म(तीव्र) प ग म ग,रे सा।

हेर्नुहोस्[सम्पादन गर्ने]