राग भुपाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




राग परिचय—थाट- कल्याण

वर्जित स्वर- म, नि

जाति- औडव-औडव

वादी- ग

संवादी-ध

गायन समय- रात्रिको प्रथम प्रहर

यस रागकमा मुख्यत: मन्द्र र मध्य सप्तकको प्रथम भागमा हुन्छ (पूर्वांग प्रधान राग)। यस रागमा ठुमरी गाइदैन तर, ठूलो खयाल, सानो खयाल, तराना आदि गाइन्छ। कर्नाटक संगीतमा यसलाई मोहन राग भन्छन्।

आरोह- सा, रे, ग, प, ध, सा।

अवरोह- सां, ध, प, ग, रे, सा।

पकड- प ग, रे ग, सा रे, ध सा।

हेर्नुहोस्[सम्पादन गर्ने]