राग मालकोश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राग मालकोश

  • थाट- भैरवी
  • जाति- औडव-औडव
  • वर्ज्य स्वर- रिषभ,पञ्चम
  • वादी स्वर- मध्यम
  • संवादी- षडज
  • कोमल स्वर- गंधार,धैवत और निषाद
  • न्यास स्वर- सा,_ग,म
  • गायन समय- रात्रिको तेस्रो प्रहर
  • समप्रकृति राग- चंद्रकोश
  • मालकोशको स्वरमा 'नि' स्वर शुद्ध गरी गायन हुदा यहि राग चंद्रकोश भनि चिनिन्छ ।
  • यो रागमा पञ्चम वर्जित हुने हुदा यसलाई गाउदा तानपूराको प्रथम तारको मंद्र मध्यम वाट प्राप्त हुन्छ ।मालकोश गम्भीर एवम् शांत प्रकृतिको राग हुदा मीड प्रधान राग मानिछ|
  • आरोह- सा _ग म ,_ध _नि सां ।
  • अवरोह- सां _नि _ध म,_ग म _ग सा ।
  • पकड- _ध(मंद्र) _नि(मंद्र) सा म , _ग म _ग सा ।

हेर्नुहोस्[सम्पादन गर्ने]