राग ललित

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

थाट-मारवा

स्वर-रिषभ कोमल , शुद्ध अनि तीव्र दुबै मध्यमको प्रयोग | बाकी सबै स्वर शुद्ध प्रयोग हुन्छ ।

वर्जित स्वर -पंचम

जाति- षाडव-षाडव (६ आरोह्,६ अवरोह्)

वादी स्वर-मध्यम

संवादी स्वर- षडज

न्यासको स्वर-स,ग,म

गायन-वादन समय-रात्रिको अंतिम प्रहर


हेर्नुहोस्[सम्पादन गर्ने]